साढे २ वर्षमा ८० जना जनप्रतिनिधि पक्राउ

काठमाडौँ । स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे २ वर्षको अवधिमा प्रहरीले ८० जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ । जनताको सेवामा खटिने बाचासहित चुनाव जितेका जनप्रतिनिधि एकपछि अर्को अपराधमा मुछिँदै जाँदा उनीहरु पक्राउ पर्ने क्रम बढेको हो । उनीहरुलाई ज्यानसम्बन्धी कसुर, जबरजस्ती करणी, ज्यान मार्ने उद्योग, सरकारी छाप किर्ते, झूटा विवरण … Continue reading साढे २ वर्षमा ८० जना जनप्रतिनिधि पक्राउ